जोक्स : पशु न हो | Khabarhub Khabarhub

जोक्स : पशु न हो


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरमा भर्खरै ल्याएको टेलिभिजन हेर्दै,

छोरा : लौ, टी.भी.मा त डरलाग्दो बाघ पो आयो ।

लौन नि, यो बाघ त टी.भी.बाट बाहिर आयो भने बर्बाद हुन्छ ।

आमा : धत् उल्लु ! यो साँच्चैको बाघ हैन नि, यो त टी.भी.को बाघ पो हो त ।

बाबु : यो टी.भी.को बाघ हो भन्ने कुरा हामीलाई पो थाहा छ त । तर यो बाघलाई त के थाहा होला र ? पशु न हो ।

साभार :भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : १६ बजे

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ

आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा