देउवाको पक्षमा जसपाका १९ सांसद | Khabarhub Khabarhub

देउवाको पक्षमा जसपाका १९ सांसद


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का १९ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पेश गर्न लागेको विश्वासको मतको प्रस्तावमा समर्थन जनाउने भएका छन् ।

जसपा संसदीय दलको बैठकले १९ जना सांसदले प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतको प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको हो ।

आइतबार जसपाका जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउने जसपा सांसदहरुको सूची यस्तो छ-

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : ३१ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान