रेडियो क्यान्डिड आजदेखि नियमित प्रसारणमा | Khabarhub Khabarhub

रेडियो क्यान्डिड आजदेखि नियमित प्रसारणमा


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेडियो क्यान्डिडले आजदेखि नियमित प्रसारण गरेको छ ।

पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिडले काठमाडौँ उपत्यका र आसपासलाई आधार क्षेत्र बनाएर चौबिसै घण्टा नियमित प्रसारण शुरू गरेको हो ।

९२.७ मेगाहर्जसहित रेडियो क्यान्डिडको आधिकारिक फेसबुक पेज, हाम्रो पात्रो, खबरहबको एप्स र रेडियो क्यान्डिडको वेबसाइटबाट पनि चौबिसै घण्टा सुन्न सकिने छ ।

पेभलियन मिडिया प्रालिका अध्यक्ष नरेश श्रेष्ठले नियमित प्रसारण शुरु गरेको यो अवसरमा श्रोता, विज्ञापनदाता, शुभेच्छुक, परामर्शदाता सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : २६ बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु