कोभिडविरुद्धको लडाइँमा भारतको सहयोग जारी रहन्छ : राजदूत क्वात्रा | Khabarhub Khabarhub

कोभिडविरुद्धको लडाइँमा भारतको सहयोग जारी रहन्छ : राजदूत क्वात्रा


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।

अग्रवाल भवनमा करीव १ सय २६ जनासम्म राख्न सकिने गरी आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दू स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले आइसोलेसन सेन्टर सञ्चालन गरेका हुन् ।

आइसोलेसन सेन्टरको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरे । सो क्रममा क्वात्राले कोभिड १९ विरुद्धको लडाइँमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने बताए ।

आइसोलेसन सेन्टरमा १८ कोठा रहेका छन् भने आवश्यक सवै स्वास्थ्य सेवा उपलव्ध हुने बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ४ : ५० बजे

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने