बाँकेमा निषेधाज्ञा एक साता थप | Khabarhub Khabarhub

बाँकेमा निषेधाज्ञा एक साता थप


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– कोरोना प्रभावित बाँके जिल्लामा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ ।

डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जेठ १० गतेसम्म कायम हुने गरी निषेधाज्ञा थप गरेका छन् ।

बैशाख १३ गतेबाट जारी निषेधाज्ञामा संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञा निरन्तरता गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जारी सूचनामा जनाइएको छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिले निको हुने दर बढेपनि संक्रमण हुनेको संख्यामा कमी आएको छैन ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : ४१ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका