बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि | Khabarhub Khabarhub

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।

आइतबार राति चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाले चेल्सीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो । त्यसपछि एलेक्सिया पुटेलस, एटाना बोनमती र कारोलिनी ग्राहम हेनसेनले गोल गरे ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : १० बजे

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ