भारतको पश्चिम बंगालमा आज विधानसभा निर्वाचन | Khabarhub Khabarhub

भारतको पश्चिम बंगालमा आज विधानसभा निर्वाचन


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत पाँचौँ चरणको मतदान जारी छ ।

पश्चिम बंगालको नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङसहित ६ जिल्लामा ४५ सिटका लागि मतदान भइरहेको हो ।

नेपाली भाषीको बाहुल्यता रहेको पहाडी जिल्ला दार्जिलिङ, कालिम्पोङ र खरसाङ गरी तीन निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी, तृणमूल कांग्रेससँग गठबन्धन गरेर गोर्खा जनमुक्ति मोर्चा चुनावी मैदानमा छ ।

त्यहाँ अप्रिल २२ मा छैटौँ, २६ मा सातौँ र २९ मा आठौँ चरणको मतदान हुनेछ  । मत परिणाम मे २ मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ३३ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख