चुट्किला : स्कुटरमा तीन जना | Khabarhub Khabarhub

चुट्किला : स्कुटरमा तीन जना


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन कमिला स्कुटर चढेर भट्टिमा खान जाँदै थियो रे । एउटा हात्तीले लिफ्ट मागेछ । अनि हुन्छ भनेर चढाएछ । एकछिन पछि अर्को हात्तीले पनि लिफ्ट मागेछ तर रोकेन, अनि हात्तीले किन नदिएको लिफ्ट भन्दा त्यति पनि थाहा छैन ट्राफिक नियम ? एउटा स्कुटरमा ३ जना चढ्न पाईन्छ मुर्ख ? भनेछ ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ४ : ५५ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू