नवदुर्गा नाचमा सुरू भयो माछा मार्ने जात्रा (फोटो फिचर) | Khabarhub Khabarhub

नवदुर्गा नाचमा सुरू भयो माछा मार्ने जात्रा (फोटो फिचर)



काठमाडौँ– भक्तपुरमा सञ्चालन हुने नवदुर्गा नाचमा माछा मार्ने जात्रा सुरू भएको छ ।

नाच अन्तर्गत आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरेका छन् । एक महिना लाग्ने यो जात्रा कोरोना कहरले छोट्याइएको छ ।

तस्वीरमा हेर्नुहोस् नवदुर्गा नाचको झलक

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : ०१ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको