शान्तिश्री र यज्ञको ‘हेर्ने हो र देखाइदिम’ | Khabarhub Khabarhub

शान्तिश्री र यज्ञको ‘हेर्ने हो र देखाइदिम’


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका शान्तिश्री परियार र यज्ञ विकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा तयार भएको गीत ‘हेर्ने हो र देखाइदिम’ सार्वजनिक भएको छ ।

द्विअर्थी लाग्ने गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइराला फिचर्ड छन् ।

मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविण भट्टको सम्पादन छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १ : ३० बजे

सिप मेलामा युवा जाेस- सिकेर आफ्नै व्यवसाय खोल्छौँ

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ

आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा– आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ