‘फूलकुमारी’मा पल र श्री | Khabarhub Khabarhub

‘फूलकुमारी’मा पल र श्री


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता पल शाह र सञ्चारकर्मी श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । गीतमा डा.प्रकाश पौडेलको शब्द र राजनराज शिवाकोटीको स्वर र संगीत छ ।

काठमाडौं वरपरको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सरिन पोखरेलको निर्देशन छ । विगत १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको बजार व्यवस्थापन गरेको छ ।

गीतलाई युट्युबलगायत संसारभर ७० वटा डिजिटल प्लेटफर्ममार्फत एकैपटक सार्वजनिक गरिएको कम्पनीका निर्देशक इश्वर गुरुङले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : १० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल