प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि निजी निवास बूढानिलकण्ठमा बस्दै आएका देउवा आज सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने बुधबार बालुवाटार छाडेर निवास बालकोटमा सरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ३३ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको