बाल यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

बाल यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पर्साको बीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा बीरगञ्ज – २० का २२ वर्षीय सरोज चौरसिया छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार चौरसियाले स्थानीय ९ बर्षीय बालिकालाई खेल्दै गरेको अवस्थामा प्रलोभन देखाई आफ्नै घरमा लगि यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : २५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले