चेल्सीले न्युकासललाई हरायो | Khabarhub Khabarhub

चेल्सीले न्युकासललाई हरायो


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युकासल युनाईटेडलाई हराएको छ ।

सोमबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २-० गोलले पराजित गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नेरले एक एक गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३१औँ मिनेटमा जिरुउडले गोलबाट अग्रता लियो । ३९ औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।

जितसँगै चेल्सी ४२ अंकसहित लिगको चौंथो स्थानमा उक्लिएको छ । पराजित न्युकासल २५ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र