पीएम कप क्रिकेटमा एपीएफ र प्रदेश-१ भिड्दै | Khabarhub Khabarhub

पीएम कप क्रिकेटमा एपीएफ र प्रदेश-१ भिड्दै


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज विभागीय टिम एपीएफ र प्रदेश-१ भिड्दै छन् ।

समूह ‘ए’ मा रहेका दुई टिमबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ ।

वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ ।

प्रदेश-१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश- १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : ५९ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक