चुट्किला : दिनभार पाँच पटक | Khabarhub Khabarhub

चुट्किला : दिनभार पाँच पटक


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पत्नी— श्रीमानजी यो जेनी को हो ?

पति— अरे त्यो त त्यो कुकुरको नाम हो, जसलाई म किन्न चाहन्छु ।

पत्नी— राम्रो त्यसो भए आज दिनभरि पाँच पटकसम्म फोन पनि त्यही कुकुरले गरेको थियो ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १२ : २५ बजे

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस