कावुल बाहेकका अफगानिस्तानका सबैजसो मुख्य शहर तालिबानको नियन्त्रणमा | Khabarhub Khabarhub

कावुल बाहेकका अफगानिस्तानका सबैजसो मुख्य शहर तालिबानको नियन्त्रणमा


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको राजधानी कावुलबाहेक सबैजसो मुख्य शहर तालिबानले नियन्त्रणमा लिएको छ ।

मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले आज बिहान पूर्वी शहर जलालावाद सहरमा पनि नियन्त्रणमा लिएको छ ।

अफगान सुरक्षाकर्मीहरू आत्मसमर्पण शैलीमा प्रतिकारबिनै जलालावाद तालिबानलाई  छोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तालिबान अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् । अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले सत्ता कब्जा गर्ने रणनीति बनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ५५ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६