चुट्किला— कोही भन्न आएन | Khabarhub Khabarhub

चुट्किला— कोही भन्न आएन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा घरमा आइमाई मरेकी रहिछन् । त्यही घरको एउटा बूढाले त्यो केटालाई सोधेछन्— बाबु तिमी किन रोएको ?

केटाले भनेछ : पोहोर मेरी आमा मर्नुभएको थियो । त्यतिखेर बूढीहरु आएर, नरोऊ बाबु हामी तिम्रा आमा जस्ता हौँ, भनेका थिए । पछि मेरो बुवा मर्नु भएको थियो बूढाहरु आएर भने, नरोऊ बाबु हामी तिम्रा बुवाजस्ता हौँ । तर आज मेरी श्रीमती मरिन् तर कोही भन्न आएन कि हामी तिम्रा श्रीमती जस्ता हौँ भनेर ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : २० बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन