कार्यकाल सकेर कुमारी बैंकबाट बिदा भए सीईओ भण्डारी | Khabarhub Khabarhub

कार्यकाल सकेर कुमारी बैंकबाट बिदा भए सीईओ भण्डारी


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल सम्पन्न गरी अवकाश लिएका छन् ।

भण्डारीको राजीनामा पछि बैंकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई वैशाख १ गतेदेखि लागु हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

३५ वर्षको बैंकिंङ्ग करिअर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्ष कार्यकालको अनुभवबाट भण्डारीको कार्यकाल सफल भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ३ : १४ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य