‘मायालु तिमीलाई’मा सन्देश र अञ्जु | Khabarhub Khabarhub

‘मायालु तिमीलाई’मा सन्देश र अञ्जु


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राइजिङ स्मुल ग्रुपले आयोजना गरेको ‘खुल्ला गायन प्रतियोगिता २०१९’का ‘फस्ट रनर अप’ निमा शेर्पाको स्वरमा ‘मायालु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा जिडी तामाङको शब्द र संगीत तथा प्रदीप श्रेष्ठको एरेञ्ज छ । भिडियोमा सन्देश श्रेष्ठ र अञ्जु चापागाईं फिचर्ड छन् ।

भिडियोमा दीपेन बस्नेतको छायांकन तथा जितेन्द्र राजोपाध्यायको निर्देशन छ । भिडियो राइजिङ स्मुल ग्रुपको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ७ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर