मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण | Khabarhub Khabarhub

मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् । दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् ।

इन्द्रसरोवरमा आइसोलेशनका लागि आवश्यक सामग्री आइसके पनि स्थापना गरिने स्थानको टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए ।

इन्द्रसरोवरमा अहिले कोरोनाका सक्रिय सङ्क्रमित १५ जना छन् । मकवानपुरमा अहिले दुई हजार २४ सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ३५ बजे

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु