प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीको संघर्षपूर्ण जित


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यो वर्षको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले जारी लिगमा संघर्षपूर्ण जित निकालेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा सिटीले पुनरागमन जित निकालेको हो ।

न्यूक्यासल युनाइटेडले दुई पटक पछि पारेको अवस्था उल्ट्याउँदै सिटीले ४–३ को जित हात पार्‍यो ।

घरेलु टोली न्यूक्यासलका लागि एमिल क्राफ्थ, जोलिन्टन र विलकले गोल गरे ।

सिटीका लागि क्यानसेलोले एक गोल गर्दा फेरान टोरेसले ह्याट्रिक गरे ।

जितपछि उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । न्यूक्यासल ३६ खेलबाट ३९ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ६ : २५ बजे

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु