अघोरी बन्दै रेमनदास | Khabarhub Khabarhub

अघोरी बन्दै रेमनदास


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ह्यापी रेकर्डस नेपालले निर्माण गर्न लागेको वेब सिरिज ‘अघोरी’ मा अभिनेता रेमनदास श्रेष्ठले शीर्ष भूमिका निर्वाह गर्ने भएका छन् ।

सिरिजमा सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्याङतान, सिरन बज्राचार्य, निश्चलजंग, अमिसा, तृप्ति र बाल कलाकार आयुष रिजाललगायतको अभिनय रहनेछ ।

ह्यापी रेकर्डस्ले यसअघि ‘ल्याङ ल्याङ’ नामक वेब सिरिज निर्माण गरिसकेको छ । वेब सिरिजका निर्देशक सुजन मानन्धरले ‘अघोरी’ क्राइम थ्रिलर जनरामा बन्ने बताए ।

सिरिजमा अमृत मरहठ्ठाको मेकअप, सुमन चित्रकारको लेखन, रिकेश मानन्धरको संगीत, निश बज्राचार्यको छायांकन र सुजन मानन्धरको सम्पादन रहनेछ ।

सिर्जना सूत्रको सहकार्यमा निर्माण हुन लागेको सिरिजका लागि अडिसनबाट विजय कार्की, चाँदनी शाही, राम छनोट भइसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : ५० बजे

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको