पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. राजा तुटेनखामेन

राजा तुटेनखामेनले २,४०० वर्षअघि मिश्र देशमा शासन गरेका थिए । १८ वर्षकै कलिलो उमेरमा उनको मृत्यु भएको थियो । उनको चिहान र लास सन् १९२२ मा बेलायती पुरातत्ववेत्ता हवर्ड कार्टरले पत्ता लगाएका थिए । उनको हत्या हुनसक्ने अनुमान गरिएको छ ।

२. हिप्पोपोटामस

ग्रीक शब्द हिप्पो को अर्थ ‘घोडा’ हुन्छ र पोटामोस को अर्थ ‘नदी’ हुन्छ । यिनै दुई शब्द मिलेर हिप्पोपोटामस जनावरको नाम रहन गएको हो । यो जनावर सुँगुर वर्गमा पर्छ । यसलाई हात्तीपछि दोस्रो ठूलो जमिनमा बस्ने जनावर मानिन्छ ।

३. चेन

संसारभर चेनको यति धेरै प्रयोग भएको छ कि ती सबैलाई मिलाएर जोड्ने हो भने त्यसले चन्द्रमालाई छोएर फेरि पृथ्वीसम्म आइपुग्न सक्छ ।

४. शङ्खे किराको हिँडाइ

शङ्खेकिरा ब्लेडको धारमा पनि मजाले हिँड्न सक्छ ।

५. हाडको तौल

यदि तपाईं १०० किलो तौलको हुनुहुन्छ भने तपाईको हाडको तौल १४ किलो हुन जान्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ५२ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी