लुकाकुको दुई गोलमा इन्टर मिलान विजयी | Khabarhub Khabarhub

लुकाकुको दुई गोलमा इन्टर मिलान विजयी


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोमेलु लुकाकुको उत्कृष्ट प्रदर्शनमा इन्टर मिलानले लाजियोलाई सहजै हराएको छ ।

आइतबार राति भएको खेलमा लाजियोलाई ३-१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । लाउटरो मर्टिनेजले एक गोल थपे ।

लाजियोका मिलिनकोभिक साभिकले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरको २२ खेलमा ५० अंक भएको छ । लाजियो ४० अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ७ : ३३ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू