विवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई | Khabarhub Khabarhub

विवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह विवाह बन्धनमा बाँधिने भएका छन् । राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको जनाइएको छ ।

दुलहीको नाम भने खुलाइएको छैन ।

मुख्यमन्त्री राई निकट स्रोतका अनुसार अमेरिकामा बसोबास गर्दै आएकी युवतीसँगविवाह हुने पक्का भएको हो । युवतीका आमाबुबा अमेरिकामा बस्दै आएको बताइएको छ।

विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुनेछ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारी लगायतको सहभागिता रहने बताइएको छ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ८ : २१ बजे

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार