घरमा अक्सिजन सिलिण्डर नराख्न सरकारको अपील | Khabarhub Khabarhub

घरमा अक्सिजन सिलिण्डर नराख्न सरकारको अपील


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिसबाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न अनुरोध गरेको छ ।

कोरोना संक्रमणको दर ह्वात्तै बढेसँगै पछिल्लो समय देशभर अक्सिजन सिलिण्डरको अभाव भएको छ । अक्सिजन सिलिण्डरको अभाव भइरहेको अवस्थामा मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्त डा. समीरकुमार अधिकारीले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ का बिरामीको उपचारका लागि अक्सिजनको भूमिका महत्वपूर्ण हुने भन्दै यदी घरमा वा संस्थामा सिलिण्डर भए नजिकैको अस्पताल वा प्रशासनमा बुझाउन अनुरोध गरेका हुन् ।

हेर्नुहोस् मन्त्रालयले निकालेको सार्वजनिक सूचना

 

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ४५ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ