भारतमा कोरोना संक्रमणदर घट्दो, २४ घण्टामा ३ लाख ३८ हजार थपिए | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमणदर घट्दो, २४ घण्टामा ३ लाख ३८ हजार थपिए


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोरोना भाइरसको संक्रमण दर पछिल्लो २४ घण्टामा केही घटेको छ ।

दैनिक चार लाख बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार २३९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । विहीबार (हिजो) ३ लाख ६२ हजारभन्दा बढीमा स‌ंक्रमण पुष्टि भएको थियो ।

विश्वमा कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।

भारतमा हालसम्म कोरोनाले २ लाख ६२ हजार ३५० जनाले ज्यान गुमाएका छन् । जसमध्ये २४ घण्टामा मात्रै ३ हजार ९९९ को मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : २५ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु