प्रिमियर लिग : शीर्ष स्थानको म्यान्चेस्टर सिटीको सहज जित | Khabarhub Khabarhub

प्रिमियर लिग : शीर्ष स्थानको म्यान्चेस्टर सिटीको सहज जित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा शीर्ष स्थानको सिटीले फुलहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा जोन स्टोन्स, गाब्रियल जिसस र सर्जियो अग्युरोले एक एक गोल गरे ।

जितसँगै सिटीले लिगमा दोस्रो स्थानको टिमविरुद्ध १७ अंकको अग्रता बनाएको छ । सिटीले ३० खेलमा ७१ अंक जोडेको छ । फुलहम २६ अंकसहित १८औँ स्थानमा छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : १० बजे

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा 

काठमाडौं–  एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा