पौडेल बनिन् सर्वोच्च अदालतको पहिलो महिला रजिष्ट्रार | Khabarhub Khabarhub

पौडेल बनिन् सर्वोच्च अदालतको पहिलो महिला रजिष्ट्रार


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको रजिष्ट्रारमा निर्मला पौडेल नियुक्त भएकी छिन् ।

गत माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त गरेको हो । पौडेल सर्वोच्च अदालतको रजिष्ट्रारमा पुग्ने पहिलो महिला समेत बनेकी छिन ।

यसअघि पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार (सहरजिष्ट्रार) थिइन ।

वि.सं. २०२४ वैशाखमा विराटनगरमा जन्मिएको पौडेल विसं २०५२ मङ्सिरबाट शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेकी थिइन ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ४५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार