लेष्टर सिटीको शानदार जित | Khabarhub Khabarhub

लेष्टर सिटीको शानदार जित


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा लेष्टरले लिभरपुललाई ३-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लेष्टरले पुनरागमन जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन, जेमी भर्डी र हार्भे बर्नेसले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए पनि जित सम्भव भएन । जितसंगै लेष्टर ४६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित लिभरपुल ४० अंकसहित लिगको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : २७ बजे

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको