मेलिना र सञ्जिबको ‘सुन प्रिय’ | Khabarhub Khabarhub

मेलिना र सञ्जिबको ‘सुन प्रिय’


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

घुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरुको कथालाई नजिकबाट देखाइएको भिडियोमा उषा उप्रेती, आशिष पाण्डे, बिनु गुरुङ र नवराज बस्नेतको अभिनय छ ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द रहेको गीतमा गायक सञ्जिवकै संगीत छ । गीतमा शैलेन्द्रमान प्रधानको एरेञ्ज,मिक्सिङ र मास्टरिङ छ ।शोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको भिडियोमा फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन छ । भिडियोको सह–निर्देशन विशाल थापाले गरेका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : ५० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार