‘कुइनेटो’ टिजरमा ग्ल्यामर र आक्रोश | Khabarhub Khabarhub

‘कुइनेटो’ टिजरमा ग्ल्यामर र आक्रोश


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदुरपश्चिममा छायांकन गरिएको फिल्म ‘कुइनेटो’को टिजर सार्वजनिक भएको छ । मिडिया एण्ड इन्टरटेनमेन्ट र पिम नेपालको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा माधवराज खरेलको लेखन र निर्देशन छ ।

कमला जोशी निर्माता रहेको फिल्मको टिजरमा माया, प्रेम, समर्पण,सद्भाव र आक्रोशसँगै ग्ल्यामरलाई देखाइएको छ ।

फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसी आदि कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन छ । कोभिडको अवस्थामा सामान्य भएपछि रिलिज गरिने निर्देशक खरेलले जनाए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ५ : ४५ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा