शिक्षक आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४० जना पक्राउ | Khabarhub Khabarhub

शिक्षक आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४० जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत लामो समयदेखि ३४ बुँदे माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेपत गरेको छ ।

आफ्ना पुरा गराउन प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिन जाने क्रममा प्रहरीले ४० जना शिक्षकहरुलाई प्रक्राउ गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनले भने, ‘हामी ४० जना शिकहरुलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त कमलपोखरीमा ल्याएको छ ।’

आफ्ना मागहरु पुरा गराउन दबाव दिने उद्देश्यका साथ प्रधानमन्त्री निवास दिन जाने क्रममबा बाटोबाट नै प्रहरीले हस्तक्षेप गरेका महासचिव सुवेदीले बताए । उनले भने, ‘हामी हाम्रो कार्यक्रम शान्तिपुर्ण वातावरणमा गर्न जाँदै थियौँ । प्रहरीलेबीच बाटोबाट नै प्रक्राउ गर्‍यो ।’

अघिल्लो साता महासंघले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ५५ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ