भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै | Khabarhub Khabarhub

भारतमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो धेरै कोरोना भाइरस संक्रमण फैलिएको राष्ट्र भारतमा संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थालेको छ।

पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा ४० हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४१ हजार ७०९ जनाले कोरोना जितेका छन् ।

भारतमा पछिल्लो एक साताको तथ्यांक हेर्दा संक्रमणदरमा केही कमी आएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३ करोड २१ लाख १७ हजार ५२ पुगेको छ ।

४ लाख ३० हजार २८५ जना संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म ३ करोड १२ लाख ९४ हजार ३१८ जनाले कोरोनालाई जितेका छन् ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९२ हजार ४४९ छ । ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ०१ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै