अक्सिजन अभाव देखाएर त्रसित नबनाउन अस्पतालहरुलाई प्रशासनको चेतावनी | Khabarhub Khabarhub

अक्सिजन अभाव देखाएर त्रसित नबनाउन अस्पतालहरुलाई प्रशासनको चेतावनी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकाका अस्पतालहरुले अक्सिजन अभाव देखाएर धमाधम विरामीहरुलाई डिस्चार्जको सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावका नाममा जनतालाई त्रसित नबनाउन चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई अक्सिजन अभावको कारण देखाइ जनतामा त्रास नफैल्याउन चेतावनी दिएको हो ।

संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भइ कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नसमेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : १५ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको