पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पसले/दोकाने

फिनल्याण्ड देशको फिनिस भाषामा पसलेलाई Saippuakauppias भनिन्छ । यो शब्द उल्टोसुल्टो गरी पढ्दा उस्तै हुन्छ ।

२. हात्तीको सुँडको मसल

हात्तीको सुँड हजारौँ मांसपेसी मिलेर बनिएको हुन्छ । त्यसै कारण हात्तीले जस्तो तरिकाले पनि सुँडलाई बटारेर चलाउन सक्छ ।

३. क्युबाको राष्ट्रिय चरा

क्युबा देशको राष्ट्रिय चरा हर्मिङ वर्ड हो ।

४. अन्योलको वर्ष

ईसापूर्व ४७ साललाई सबैभन्दा लामो वर्ष मानिन्छ । यस सालमा ४५५ दिन भएको थियो । यस साललाई अन्यौलताको वर्ष भने पनि मानिन्छ ।

५. अत्याधुनिक बन्दुक

सन् १८३० साल तिरको मस्केट नामक बन्दुकले १ मिनेटमा ४ वटा गोली हान्थ्यो भने अहिले अत्याधुनिक बन्दुक मेशिनगन एम् सिक्स्टी वान क्याननले १ सेकेन्डमा १०० वटा गोली हान्छन् ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र