चुट्किला : कट्टु नै फाट्छ | Khabarhub Khabarhub

चुट्किला : कट्टु नै फाट्छ


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३ जना गफाडी बच्चाहरु गफ गर्दै थिए ।

पहिलो बच्चा-  यार हाम्रो बाले हलो जोत्यो भने धर्तीनै फाट्छ ।

दोस्रो बच्चा-  तेरो बाउ त के हो र हाम्रो बाले त प्लेन उडायो भने आकास नै फाट्छ ।

अनि तेस्रो बच्चा-  तिमीहरुको बाउ त के हो र, हाम्रो बाले त झन् पाद्यो भने कट्टुनै फाट्छ ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ३ : २७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र