जर्मन बुन्डेस लिगा : आरबी लाइपजिगको जित | Khabarhub Khabarhub

जर्मन बुन्डेस लिगा : आरबी लाइपजिगको जित


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेस लिगा फुटबलमा आरबी लाइपजिगले जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा उपाधि दाबेदारसमेत ठानिएको लाइपजिगले अग्सवर्गलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन डानिल ओल्मो र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरे ।

अग्सवर्गका डानिल कालिगुइरीले एक गोल फर्काए । जितसँगै लाइपजिग शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी घटाउन सफल भएको छ ।

दोस्रो स्थानको लाइपजिगले ४४ अंक जोडेको छ । बायर्नको ४८ अंक रहेको छ । अग्सवर्ग २२ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ४५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री