निर्वाचनको पक्षमा लहर देखियो– मन्त्री रायमाझी | Khabarhub Khabarhub

निर्वाचनको पक्षमा लहर देखियो– मन्त्री रायमाझी


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाठौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुद्दा र उपलब्धि गुम्ने खतरा भएपछि बाध्यात्मक कारणले निर्वाचनमा जानु परेको प्रष्ट्याएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कारमा मन्त्री रायमाझीले  भने, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेले आगामी चुनावमा गएर जनादेश लिए भइगो नि । किन अप्ठेरो मारन्नु पर्यो र ?’ भन्दै प्रश्न पनि गरे ।

निर्वाचन घोषण भएको शुरूआती दिनमा जनतामा  केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुझेका र विस्तारै  निर्वाचनको पक्षमा मुलुकभर लहर देखिएको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : १० बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी