नसियत पाएका सोह्रखुट्टे वृत्तका डीएसपी खड्काको ठाउँमा विष्ठलाई पठाईयो | Khabarhub Khabarhub

नसियत पाएका सोह्रखुट्टे वृत्तका डीएसपी खड्काको ठाउँमा विष्ठलाई पठाईयो


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डीएसपी सन्तोष खड्का कारवाहीमा परेसँगै रिक्त महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी डीएसपी प्रमेश विष्टलाई दिइएको छ ।

अनियमितताको आरोपममा डीएसपी खड्का कारवाहीमा परेपछि उनको ठाउँमा डीएसपी विष्टलाई जिम्मेवारी दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

डीएसपी विष्ट महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए ।

खड्कामाथि कार्यशैली राम्रो नभएको, जनतासँग राम्रो व्यवहार नगरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

डीएसपी खड्काको गत वैशाखमा सोह्रखुट्टेमा सरुवा भएको हो । महानगरीय प्रहरी कार्यालयले खड्काका विषयमा निष्पक्ष अनुसन्धान हुने जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ५९ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ