सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा दश लाख सहयोग | Khabarhub Khabarhub

सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा दश लाख सहयोग


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज रु. १० लाख रकम सहयोग गरेको छ ।

बैंकका धनगढी शाखा प्रवन्धक नितेश श्रेष्ठले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सातै प्रदेशलाई रु. १० लाखका दरले सहयोग गर्ने भनेर मङ्गलबार नै निर्णय भइसकेको शाखा प्रवन्धक श्रेष्ठले बताए । अघिल्लो वर्ष पनि कोरोना महामारीमा बैंकले सात वटै प्रदेशलाई दश लाखको दरले कोरोना कोषमा सहयोग गरेको बताइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : १५ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका