नयाँ वर्षमा रनर मोटरसाइकलमा २१ हजारसम्म छुट, के छन् अन्य सुविधा | Khabarhub Khabarhub

नयाँ वर्षमा रनर मोटरसाइकलमा २१ हजारसम्म छुट, के छन् अन्य सुविधा


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ ।

कोरोनाको लामो कहर पछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई तप उर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटरसाईकलको खरिदमा सिधै नगद रु २१,००० छुट दिने भएको छ ।

यतिमात्र नभई प्रत्येक मोटरसाईकलको खरिदमा २० फ्रि सभ्रिसिङ्ग का साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने भएको छ । साथै, कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।

हाल रमन मोटर्सले जम्मा रु ११०,००० पर्ने कम मुल्यका ८० सि सि देखी २०० सिसिसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको र दिनदिनै बजार बढ्दै गएको कम्पनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपानेले बताए ।

पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुची राखेका छन भने रनर हक २०० सिसिको अफ रोड मोटरसाईकललाई अत्याधिक मन पराएको उनले बताए ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ३० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड