‘ओकिली’ गायक अनिशले ल्याए ‘उडायो’ | Khabarhub Khabarhub

‘ओकिली’ गायक अनिशले ल्याए ‘उडायो’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दशक अघिको लोकप्रिय गीत ‘ओकिली ओकिली’ का गायक अनिश सापकोटा नयाँ गीत ‘उडायो’ लिएर आएका छन् ।

गीतमा अनिशकै शब्द र संगीत तथा राजन इशानको एरेन्ज छ ।

विजेश पौडेल र राजन इशानको निर्देशन रहेको गीतको भिडियोमा निश्चल कार्की, सदिक्षा शर्मा, मनिष बस्नेतलगायतका कलाकार फिचर्ड छन् ।

भिडियोमा सञ्जय लामाको छायांकन र सन्तोष भुजेलको कोरियोग्राफी छ ।

ओकिली ब्याण्डको स्थापना गरेर सांगीतिक यात्रा सुरु गरेका अनिशले अहिले आफ्नो नाम अनिश ओकिली बनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ५ : ३० बजे

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष