अब अरुको पासवर्डले नेटफिल्क्समा भिडियो हेर्न नपाइने | Khabarhub Khabarhub

अब अरुको पासवर्डले नेटफिल्क्समा भिडियो हेर्न नपाइने


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले पासवर्ड शेयर गर्न नमिल्ने बनाएको छ ।

यसअघि एउटा एकाउन्टबाट अरु डिभाइसमा पनि स्क्रिनिङ गर्न मिल्ने सुविधा दिएको नेटफिल्क्सले अब आफ्नै एकाउन्टबाट मात्र लगइन गरेर भिडियो हेर्न मिल्ने बनाएको हो ।

यसअघि एउटै आइडीबाट अरुले पनि लगइन गरेर अन्य डिभाइसमा भिडियो हेर्न मिल्थ्यो । अब भने शेयर गरेका नेटफिल्क्समा मात्र हेर्न मिल्ने बनाइएको छ ।

नेटफिल्क्समा लगइन गरिसकेपछि त्यसलाई पुनः पुष्टि गर्न अब मोबाइलमा ओटीपी (वान टाइम पासवर्ड) प्रयोग गर्नुपर्नेछ । उक्त ओटीपी हानेपछि मात्र लगइन गर्न मिल्नेछ ।

नेपाली प्रयोगकर्ताले विदेशमा भएका साथी तथा परिवारसँग मागेर धेरैले नेटफिल्क्समा भिडियो हेर्ने गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ५४ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता