बर्न्सनीलाई हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

बर्न्सनीलाई हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बर्न्सलीलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बर्न्सलीलाई १-० ले हराउँदै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बर्न्सलीको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले ६४औँ मिनेटमा निर्णायक गोल गरे ।

चेल्सीले क्वाटरफाइनलमा अब सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ८ : ४५ बजे

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन