मौसम खुलेपछि काठमाडौँ उपत्यकाबाट देखिए हिमश्रृंखला (फोटो फिचर) | Khabarhub Khabarhub

मौसम खुलेपछि काठमाडौँ उपत्यकाबाट देखिए हिमश्रृंखला (फोटो फिचर)


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा देखिएको हानिकारक धुवाँसहितको कुहिरो सफा भएपछि काठमाडौँ उपत्यका खुलेको छ ।

बिहान बेलुकाको समयमा तुवालो देखिएपनि घाम झुल्केपछि काठमाडौँ उपत्यकाको मौसम सफा देखिएको छ ।

घाम लाग्दा प्रदूषणको कुहिरो हटेको छ। आकाश खुलेपछि उपत्यकाका डाँडाबाट सुन्दर हिमश्रृंखला देख्न सकिने भएको छ।

हेर्नुहोस तस्वीर

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : २१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको