यस्तो छ पूजा गर्दा धूप बाल्नुको रहस्य | Khabarhub Khabarhub

यस्तो छ पूजा गर्दा धूप बाल्नुको रहस्य


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामान्यतय पूजा पाठ गर्दा धूप बाल्ने प्रचलन चलिआएको छ ।

तर, पूजाको समयमा धूप किन बालिन्छ त भन्ने धेरैलाई थाहा नहुन सक्छ । आज हामीले पूजामा धुप बाल्नुको रहस्य उल्लेख गरेका छौँ ।

खासमा धूपको धुँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो ।

धूपको धुवाँले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म धूप बालिन्छ । धूपको धुँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् ।

प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायी हुन्छ। अचेल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ ।

प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : १० बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार