टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै | Khabarhub Khabarhub

टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युएइमा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन्।

यी दुई टोलीबीचको खेल राति ७:४५ मा सुरु हुनेछ। उपाधि दाबेदार दुबै टीम आजको खेलबाट फाइनल पुग्ने प्रयासमा हुने छन्।

अस्ट्रेलिया समूह १ को उपविजेता हो भने पाकिस्तान समूह २ को विजेता हो। यसअघि वेस्टइन्डिजमा २०१० मा भएको टी-२० विश्वकपको सेमिफाइनलमा यि दुई टिमबिच प्रतिस्पर्धा हुँदा पाकिस्तानमाथि अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको थियो। पाकिस्तान आज त्यसको बदला लिन चाहन्छ ।

यो खेलमा जित हात पार्ने टिमले आइतबार हुने फाइनलमा न्यूजिल्यान्डको सामना गर्ने छ।

गएराति भएको खेलमा न्यूजिल्याण्डले इङ्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १० : ५५ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्