लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी पाएसँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

बुधबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएका थिए ।

प्रदेशका मुख्यमन्त्री पोखरेलले १ बजेर १५ मिनेटमा राजीनामा दिएको पत्र प्राप्त भएको उनले बताए । उनले राजीनामा दिएको पत्र आएसँगै विशेष अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

यसअघि राजीनामाको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक शुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : ०७ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य